दफा १६
खास प्रकारका तथ्यांक, सूची पत्र, विवरण इत्यादि
कुनै खास पेशामा लागेका व्यक्तिहरूको उपयोगका लागि नियमति रूपमा प्रकाशित हुने तथ्यांक, फिहरिस्त, सूचीपत्र, विवरण वा लेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिन हुन्छ ।